काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । दोस्रो चरणमा हिजो (सोमबार) भएको मतदान र मतगणनाअनुसार बर्माले ८७७ मत ल्याएर सभापति जितेका हुन्। सभापतिका अर्का उम्मेदवार तारा खड्काले ४८५ मत मात्रै ल्याएका थिए भने ११ मत बदर भएको थियो। खड्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट…