निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु हुने

काठमाडौं । निर्वाचन आचारसंहिता आज रातिबाट लागु हुने भएको छ । राति १२ बजेदेखि नै लागु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको स्रोतले जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी…