एमाले पंक्तिलाई योगेशको अपिल- सूर्य ध्वजाबाहक जिताउन एकजुट बनौं

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको उम्मेदवार बन्ने विषय माघ ६ गतेभन्दा अघि नै सकिएको भन्दै अब एकढिक्का भएर सूर्य ध्वजाबाहक उम्मेदवार जिताउनुको विकल्प नरहेको बताएका छन् । सुनसरीमा पत्रकारसँग कुरा गर्दै भट्टराईले अब अरु पार्टीसँगको प्रतिस्पर्धामा एमालेका उम्मेदवार उत्रिसकेकाले को हुँदा ठिक भन्ने बहस सकिएको बताए । उपमहासचिव भट्टराईले भने- ‘अब हामी…