काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी हुन् । जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरूका लागि बजेट व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन…