काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको सरकार र सभामुख डोलप्रसाद अर्यालसँग आक्रोशित भएकी छिन । हिजोको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालसँग नोकझोक गरेकी सांसद तामाङले ‘मर्यादामा बस्नुहोस्’ भन्ने अभिब्यक्तिलाई लिएर उनी सरकारसँग पनि आक्रोशित भएकी हुन्। ‘सभामुख ज्यु भन्नुहुन्छ ‘मर्यादामा बस्नुस्’ ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन…