रास्वपा र उज्यालो नेपालबीच जुट्यो सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ । अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको हामी नेपालका संस्थापक सुदन गुरूङले बताए । कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो । रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् । भेटवार्तापछि एउटै दलबाट समानुपातिक तर्फको बन्द…