काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताए । आज विहान ११ बजे बस्ने भनिएको सचिवालय बैठक दिउँसो २ बजेका लागि सरेको थियो । बैठकमा समसामयिक राजनीतिक बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूची मुख्य एजेन्डाका रूपमा…