झापा । झापा क्षेत्र नम्बर २ को चुनाव रोचक हुने देखिएको छ । सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर यहाँ प्रतिस्पर्धामा छन् । घिमिरे नेकपा एमालेबाट र राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । अरू दलहरूले पनि झापा २ मा उम्मेदवारी दिनेछन् । घिमिरे २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका…