माओवादीले माग्याे लेखा समिति सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । साेमबार सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै सांसद माेदीले यस्ताे माग गरेका हुन् । सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । ‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ । तपाईं माथि…