काठमाडौं । नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काँग्रेस विभाजनपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दललाई समेत विभाजित गराउने चलखेल भइरहेको अभिव्यक्ति दिएका छन् । काँग्रेसको संस्थापन र इतर समूहले समानान्तर रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला खड्काको यस्तो भनाइ सार्वजनिक भएको हो । तर,…