काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वाेच्च निकायको रूपमा रहेको विधायिकी संस्था भएको बताएका छन् । १९औँ संसद् सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताए । उनले भने, “संसद् सेवालाई बन्द सेवाका रूपमा राखिनुको आफ्नै…