प्यानल बनाएर जाँदैनौं, व्यक्तिगत उम्मेदवारी दिन्छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ईतर पक्षबाट प्यानल नबन्ने बताएका छन् । ११ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार भट्टराईले भृकुटीमण्डपमा पत्रका‍रहरूसँग बोल्दै आफ्नो पक्षबाट सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् । 'उम्मेदवारी सबैले दिनुहुन्छ । प्यानलगत रूपमा उम्मेदवारी नदिनू व्यक्तिगत रूपमा दिनू भनेका छन् । त्यही गर्छौं,' उनले भने ।…