फुट्यो प्रचण्डको माओवादी पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद गहिरिएसँगै पार्टी विभाजित भएको छ । नेकपा एकीकृत समाजवादीसँग एकताको निर्णयमा पुगेको माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायत अन्य थुप्रै नेता र कार्यकर्ता पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गरेका छन् । पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, र पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतका नेताहरूले…