नयाँ दल गठनका लागि बालेन, कुलमान र सुमनासँग छलफल भइरहेको छः रञ्जु दर्शना

काठमाडौं । फरक-फरक क्षेत्रमा आवद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठनको तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले खुलासा गरेकी छन् । समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरुलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले खुलासा गरेकी हुन । ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपाको पूर्व नेता सुमना श्रेष्ठसहित मिलेर…