दुर्गा प्रसाईंलाई भारतीय नेतृत्वको चेतावनी

काठमाडौं । राजावादी अभियन्ता एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं सुटुक्क दिल्ली पुगेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यम एनडिटिभीले प्रसार्ईं आफ्ना छोरासहित भारतमा रहेको पुष्टि गरेको छ । आगामी ७ मंसिरबाट आन्दोलन घोषणा गरेका प्रसाईंले राजतन्त्रको पक्षमा समर्थन जुटाउन आफू भारत जाने यसअघि नै बताएका थिए । युटुबरहरुसँगको कुराकानीमा उनले नेपाललाई भारतमा गाभे…