आयोगलाई रविको जवाफ- गृह र प्रहरी नेतृत्वले नै बाहिर पठाएका हुन्

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको बताएका छन् । त्यसरी निकालिनु नियमसंगत नभएको भन्ने कुरा बुझेपछि आफैँ फर्किएको उनले बताए । जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन् । आयोग पदाधिकारीहरूको प्रश्न थियो,…