महाधिवेशनको विवाद टुंगो लगाउन कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशनको मितिको विषयमा पदाधिकारीहरुबीच नै विवाद देखिएपछि शुक्रबार बस्ने भनिएको बैठक सारेर आजलाई राखिएको हो । जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसले कसरी निकास निकाल्न सकिन्छ भनेर विचार बिमर्श गरिरहेको तर संस्थापन पक्ष र अर्को पक्षबीच सहमति नहुँदा महाधिवेशनको मितिको टुंगो लाग्न…