काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयबीच समझदारी निर्माणका लागि केही समय आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको हो । एक केन्द्रीय सदस्यका अनुसार, कार्यवाहक सभापतिसँग…