रविलाई ‘क्लिन चिट’ दिने निर्णयमाथि सर्वोच्चमा आज न्यायिक परीक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी विवाद पुनः सर्वोच्च अदालतको इजलासमा पुगेको छ । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने भनी गरेको निर्णयलाई चुनौती दिँदै दायर गरिएको रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ । दुई वर्षअघि युवराज पौडेल ‘सफल’ले दायर गरेको उक्त रिट निवेदनलाई सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको…