काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् । उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन नागरिकलाई आग्रह गरेका छन् । थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग…