काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु हुँदैछ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज अपरान्ह १२:१५ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ। महाधिवेशनमार्फत…