राष्ट्रियसभामा निदाएको भिडियोबाट १३६ डलर कमाएँ : महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा आफू मस्त निदाइरहेको भिडियो सार्वजनिक गरेका छन् । राष्ट्रियसभा बैठकमा उनी निदाएको दृश्य भाइरल बनेपछि पुनले व्यंग्यात्मक शैलीमा आफू ओछ्यानमा सुतिरहेको भिडियो फेसबुकमा राखेका हुन्। उनले राष्ट्रियसभा बैठकको उक्त भिडियोको स्क्रिनसट राख्दा १० घण्टामै २४ लाख भ्यु पुगेको र त्यसबाट १३६ अमेरिकी डलर आम्दानी…