काठमाडौं । मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट बिहीबार राति पोखरा ल्याउने क्रममा उच्च रक्तचाप भएको जनाएको छ । आयोग टोलीले शुक्रबार कास्की प्रहरीको हिरासतमा भेटेर लामिछानेसँग कुराकानी गरेको थियो । आयोगले चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गराउँदा उनको रक्तचाप १८०/९० पुगेको जनाएको छ । लामिछानेलाई भेटेका आयोगका अधिकृत…