आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अब आफू झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने प्रयास गर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै सांसद तामाङले लेखेकी छन्,‘अबदेखि म झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्छु ।’ प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा तामाङले परराष्ट्रमन्त्री शिशिर खनालबाट…