काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाविधेशको प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसका निवर्तनमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । पार्टीको आधिकारिकताका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेपछि देउवा र खडका समुह समूह सर्वोच्च पुगेको हो । रिट…