काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले आफूलाई पार्टीले न्याय गरेको बताएका छन् । संसदीय सुनवाइ समितिको सभापतिमा उम्मेदवार मनोनय गरेपछि खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘म दोषी नभएकाले पार्टीले सम्मान गरेको हो ।’ ‘कुलिङ अफ पिरियड’मा भएको छलछाम अनुसन्धान गर्न बनेको संसदीय समितिको प्रतिवेदन आएपछि खतिवडाले नैतिक जिम्मेवार…