काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस नेतृ ईश्वरी न्यौपाने निर्विरोध भएकी छन् । यसको औपचारिक घोषणा भोलि बुधबार ३ बजेपछि मात्र हुनेछ । हिजो सोमबार कांग्रेस पदाधिकारी बैठकमा निर्णय हुन नसकेको विषय आज मंगलबार बिहान न्यौपानले पार्टी उपसभापति पूर्णबहादुर खड्कासँग भेट गरेपछि उक्त पद चर्चामै नरहेकी न्यौपानेको पोल्टामा परेको हो । समितिकै…