वडाध्यक्ष कुट्नेलाई कारबाही गर्न योगेशको माग

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तथा नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीका सदस्य टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणप्रति नेता योगेश भट्टराईले गम्भीर आपत्ति जनाएका छन् । भट्टराईले आज गृहमन्त्रीलाई पत्र पठाई आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । उनका अनुसार सेन्दाङमाथि ७ भदौमा पार्टीको जिल्ला…