काठमाडौं । बुधबार प्रतिनिधिसभामा राप्रपा र एमाले सांसदबीच नोँकझोक चल्यो । राप्रपा सांसद रोशन कार्की बोलिरहँदा एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाए । कार्कीले खाली काजगमा सही गराउने पार्टी र सांसदलाई धिक्कार छ भनेपछि सांसद थापाले नियमापत्ति जनाएकी हुन् । नियमापत्ति जनाएर उठेका सांसद थापालाई सभामुख देवराज घिमिरेले के विषयमा र कुन नियमअनुसार नियमापत्ति हो…