काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अहिले हेटौँडा पुगेका छन् । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौंबाट हेटौंडा आइपुगेका हुन् । लामा समूहका १३ जनै सांसद केहीबेरअघि हेटौडा पुगेका हुन् । उनीहरू पुगेसँगै प्रदेश सभा बैठक बस्ने तयारी भएको छ । ४ बजे बस्ने भनिएको बैठक ढिलागरी…