काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार परामर्शमा जुटेका हुन् । सरकार गठनका निम्ति उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसदु विघटनका विषयमा सहमति जुट्न बाँकी छ…