पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीले राजनीतिमा नआउन भनिसक्याे : महासचिव पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले राजनीतिमा नआउन भनिसककाे बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आएको बताए पनि पार्टीले नआउन भनिसकेको बताउँदै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय भइनसकेको बताए । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटामा भएको सातौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो…