देउवा, ओली र प्रचण्डले सन्यास लिए सबैभन्दा बढी खुसी हुन्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा महामन्त्री थापाले उनीहरूलाई त्यो आफूले अवमूल्यन गरेर नभनेको समेत बताए । ‘नेपाली…