कारागार अनुगमनपछि आयोगले भन्यो : रविकाे बसाइको अवस्था खराब छ

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बसाइको अवस्था खराब रहेको बताएको छ । कारागारमा रविको सुविधा र बसाइको व्यवस्थापन उचित नभएको खबर बाहिरिएपछि आज अनुगमनका लागि रुपन्देही कारागार पुगेको टोलीले रविको अवस्था ठीक नभएको बताएको हो । आयोगका प्रवक्ता डा. लिली थापाले लामिछानेलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा…