विराटनगर । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । काँग्रेसका पाँचमन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री…