काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन । आज शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका हुन् । यसबारे जानकारी गराउँदै परराष्ट्र सचिव राईले भने, ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म…