प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले आज भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय…