काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले आफूले पठाएको पत्र अध्ययन गरी उपयुक्त सुझाव दिन पार्टीका सदस्यहरूसँग आग्रह गरेकी छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशन मा सहभागी हुन उनलाई वञ्चित गराइएको थियो । भिडियो सन्देशमार्फत भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी हुन् ।…