बानियाँको पक्षमा हस्ताक्षर गर्ने २ जनाले नाम फिर्ता लिएपछि बागमति कांग्रेसमा रोचक

काठमाडौं । नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको पक्षमा हस्ताक्षर गर्ने दुईजनाले नाम फिर्ता लिएका छन् । सांसदद्वय मीना पराजुली र माया श्रेष्ठले नाम फिर्ता लिएका हुन् । संसदीय दलका नेता लामाविरुद्ध विश्वास छैन भनी गत साउन १० गते २१ जना सांसदले संसदीय दलमा प्रस्ताव दर्ता गराएका थिए…