नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन् । विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको अध्यक्ष श्रेष्ठले बताएकी छन् । पोखराका बास्तोला अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीनिकट मानिन्छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ…