पदाधिकारी बैठकले कांग्रेस केन्द्रीय समितिकाे एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैँछ । केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा उक्त बैठक बस्ने सभापति गगन थापाले जानकारी दिए । शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकता सबन्धी बिबादमा पुनरावलोकन गर्न निस्सा दिएको केही दिन पछि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। साे बैठकले भाेलिदेखी सुरू हुन लागेकाे केन्द्रिय समिति बैठककाे एजेन्डा तय गर्नेछ ।  उनका…