काँग्रेस संसदीय दलको बैठक साढे ११ बजे सिंहदरबारमा

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली काँग्रेसले जनाएको छ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को…