रविका फ्यान ट्राफिकका सइको जिम्मेवारी खोसियो

काठमाडौं । भैरहवा कारागारमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारीबाट हटाइएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको बारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि पुष्टि…