मेराविरुद्ध नेताहरू हिंसात्मक ढंगले बोले : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नोविरुद्ध पार्टीका नेताहरू हिंसात्मक ढंगले बोलेकाे आराेप लगाएकी छन् । उनले आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाएकी हुन् । उनले अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली…