रास्वपाद्वारा निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका निर्वाचन आयोग र लेखा आयोगमा कार्यरत पुरानै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टीका अनुसार विधानबमोजिम आयोगहरू रिक्त रहन नहुने व्यवस्था रहेकाले केन्द्रीय समितिले आवश्यक निर्णय गरेको हो। बैठकले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पूर्ववत् टोलीलाई नै निरन्तरता दिएको छ भने अनुशासन आयोगको…