कांग्रेसले सभापति र एमालेले कर्मचारी जोगाउन खोजेपछि बैठक छाडेर निस्किए विपक्षी सांसदहरू

काठमाडौं । संघीय निजामती विधेयकमा भएको 'चलखेल' छानबिनका लागि गठित संसदीय छानबिन विशेष समिति विवादमा परेकाे छ । समितिले तयार पारेकाे प्रतिवेदनमा विपक्षी दलका सांसदहरुले फरक मत राखेका छन् । समितिको प्रतिवेदनलाई अन्तिमरूपम दिने क्रममा विपक्षी दलका सांसदहरूले समितिका सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई दोषी किटान गर्नुपर्ने अडान राखेपछि…