काठमाडौं। मधेसमा बढ्दो अराजकताप्रति स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यसको मूल कारण ‘तस्करी’ भएको उल्लेख गर्दै सरकार, विशेषतः गृहमन्त्रीको पालामा यसको तीव्र वृद्धि भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा बोल्दै सांसद सिंहले मधेस क्षेत्रमा लामो समयदेखि तस्करीको प्रभावबाट अराजकता फैलिएको दाबी गरे। उनले सरकारको संलग्नता वा निष्क्रियताले अवस्था…