मुकुल ढकाल अझै रास्वपाको महामन्त्री !

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीका रूपमा डा मुकुल ढकालकै विवरण रहेको थप अद्यावधिक नभएको जानकारी दिएको छ । पार्टीको साधारण सदस्य समेतबाट हटाइएका डा. ढकालले आयोगसँग विवरण माग गरेका थिए । आयोगले २०८० चैत २० गते विवरण अद्यावधिक भएको र त्यसपछि अद्यावधिक नभएको जानकारी दिएको हो । ‘प्रस्तुत विषयमा तपाईंले…