विशेष अदालतले दिएन माधव नेपाललाई वारेस राख्ने सुविधा

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । राजनीतिक कार्यक्रमका सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाउँदै पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए । तर, विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा…