बहादुरसिंहले गुमाए संसदीय दलको हैसियत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । अविश्वासको पक्षमा भने २२ मत परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो । यो सँगै लामाले नेपाली…